१५ चैत्र २०८२, आइतबार | March 29, 2026

एसईई र कक्षा १२ को परीक्षा स्थगित



काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

कोरोना महामारीले दिनदिनै संक्रमित संख्या वृद्धि भइरहेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष बोर्डले निकालेको हो।

स्थगित परीक्षा फेरि कहिले गर्ने भन्ने विषयमा पछि पुनः बोर्ड बैठक बसेर सार्वजनिक गरिनेभएको छ ।

यसवर्ष पाँच लाख भन्दा बढी विद्यार्थीले एसईई दिने तयारी गरिरहेका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ४१ बजे

साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा ५ हजारको उकालो

काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य साताको पहिलो

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ