१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बहुमतको सरकार बनाउन राष्ट्रपति भण्डारीद्वारा दलहरूलाई आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार ३ दिनभित्र  दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन्  ।

प्रधानमन्त्री केपी शर्मा ओली संसदको बहुमत गुमाएपछि दुई वा दुईभन्दा बढी दलको सहभागितामा नयाँ सरकार बनाउने प्रक्रिया सुरू भएको हो ।


प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : २३ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ