१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

लुम्बिनी प्रदेशसभाका जसपा सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो । सोमबार न्यायाधीस नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो ।

जसपा केन्द्रीय कार्यकारिणीको बहुमत हस्ताक्षरसहित चार सांसदलाई दल त्यागको कार्वाही गर्न प्रदेशसभामा निवेदन परेपछि सचिवालयले उनीहरूलाई पदमुक्त भएको घोषणा गरेको थियो ।

जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसहितका चारै जना हाल प्रदेश सरकारका मन्त्री रहेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ७ : १६ बजे

आजदेखि संसद् अधिवेशन

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौं । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौं । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

आजको मौसम : पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग