१६ चैत्र २०८२, सोमबार | March 30, 2026

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप २ जना संक्रमितको मृत्यु



बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचाररत २ जनाको आज बिहान मृत्यु भएको हो ।

अस्पतालका अनुसार बैशाख २८ गेते देखि अस्पतलको इमर्जेन्सीमा रहेर उपचार गराईरहेकी बुटवल १३ की ८० वर्षिया महिलाको आज बिहान ६ः५८ बजे मृत्यु भएको छ भने मंगलबार इमर्जेन्सीमा भर्ना भएका ओमसतिया रुपन्देहीका ४७ वर्षिय पुरुषको पनि आज बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

गयराती मात्र सो अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १० : १४ बजे

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार