१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गण्डकी प्रदेशमा कोरोनाका ६८८ नयाँ संक्रमित थपिए, ३० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६८८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांअनुसार ३०८ जना महिला र ३८० जना पुरुष गरी ६८८ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै कास्कीका १७६ जना रहेका छन् ।

यस्तै गोरखाका १२९ जना, नवलपरासी पूर्वका १२८ जना, बागलुङका ७० जना, म्याग्दीका ६८ जना, तनहुँका ५६ जना रहेका छन् । यस्तै, म्याग्दीका २२ जना, मुस्ताङका १० जना, मनाङका १३ जना, लमजुङका ७ जना र स्याङ्जाका ९ जनालाई पनि संक्रमण पुष्टि भएको छ ।

यसअवधीमा ३० जना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा पर्वका ५ जना, गोरखाका ३ जना, तनहुँका ५ जना, कास्कीका ८ जना, स्याङ्जाका ७ जना र नवलपरासी पूर्वका २ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमितको संख्या प्रदेशमा ३० हजार ६८८ पुगेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : २९ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना