६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कारोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य २ जनाको कोरेना विशेष अस्पताल धागो कारखाना र १ जनाको प्रादेशिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो

अस्पतालले दिएको जानकारी अनुसार जेठ ४ गते अस्पताल भर्ना भएका बुटवल ८ का ५६ वर्षिय पुरुषको शुक्रबार साँझ ६ः२९ बजे विशेष अस्पतालको आईसीयू वार्डमा मृत्यु भएको थियो भने जेठ ३ गते भर्ना बुटवल ११ की ७२ वर्षिया महिलाको आज बिहान ६ बजे अस्पतालको इमेर्जेन्सी कक्षमा मृत्यु भएको थियो । त्यस्तै जेठ ६ गते कोरोना विशेष अस्पतालमा भर्ना भएकी बुटवल १२ की २६ वर्षिया महिलाको आज बिहान ६ः०३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ८ : १६ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा