६ पुस २०८२, आइतबार | December 21, 2025

सभामुखले थाले सघन परामर्श, आजै आधिकारीक धारणा आउन सक्ने



काठमाडौं । संसद विघटनपछिको अवस्था बारे धारणा बनाउन सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेका छन् । मध्यराती राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुखको आधिकारी धारण बनाउन सभामुखले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श बताईएको छ ।

संसद विघटन र मध्यावधि घोषणाका सम्बन्धमा सभामुखले सघन परामर्श थालेको र सम्भवतः आजै सभामुखको धारणा सार्वजनिक हुने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

एमसीसी टेबल गर्न नदिएको भन्दै सभामुखसँग चिढीएका प्रधानमन्त्री केपी ओली र सभामुख सापकोटाकाबीच त्यती राम्रो सम्बन्ध बन्न सकेको थिएन । गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएपछि प्रधानमन्त्री ओली र सापकोटाबीचको सम्बन्ध थप चिसिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ११ : ५० बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम