१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बुटवलमा उपचाररत गुल्मीका २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत गुल्मीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य एकजनाको गत ५ गतेदेखि नै कोरोना विशेष अस्पतालमा उपचार चलिरहेको थियो भने एकजनाको आज बिहान अस्पतालको ईमेर्जेन्सी पुगे लगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार जेठ ५ गते कोरोना विशेष अस्पताल भर्ना भएका मालिका ६ गुल्मीका ४० वर्षिय पुरुषको मध्यराति २ बजे मृत्यु भएको थियो भने रेसुङ्गा ९ ६५ वर्षिया महिलाको आज बिहान ५ः३० बजे अस्पतालको इमर्जेन्सीमा पुगेलगत्तै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : ४८ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण