१६ चैत्र २०८२, सोमबार | March 31, 2026

सभामुख सापकोटाको परामर्श जारी, आज संविधानविद, कानुन तथा न्याय क्षेत्रका विज्ञहरुसँग परामर्श लिँदै



काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श लिने कार्यलाई जारी राखेका छन् ।

मंगलबार पूर्वसभामुखहरुसँग परामर्श गरेका सभामुख सापकोटाले आज (बिहीबार) संविधानविद, कानून र न्यायिक क्षेत्रका विज्ञ, संसदीष् व्यवस्थाका विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श बैठक सुरु भएको सभामुखको सचिवालयले जनाएको छ ।

आजको परामर्श बैठकमा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु, संविधानविद लगायतको सहभागिता रहेको छ ।

सभामुख सापकोटाले यसअघि नै विज्ञप्ति जारी गरेर संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक कदम भनिसकेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १ : ४९ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित