२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार संघीय संसद सचिवालयको संसदको दीगो विकास तथा सुशासन समितिको हलमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. देवकोटालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा गएको ६ जेठमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै निर्वाचित भएका थिए ।

कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ३ : ४९ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब