४ पुस २०८२, शुक्रबार | December 20, 2025

कर्मचारीको तलब मासिक २ हजार बढ्यो



काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब बढाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को वार्षिक बजेट सार्वजनिक गर्दै कर्मचरीको तलब बढाएका हुन् ।

अर्थमन्त्री पौडेलले आगामी साउन १ गतेदेखि लागु हुनेगरी मासिक २ हजार रुपैयाँ बढाएको घोषणा गरेका छन् ।

कर्मचारीको तलब वृद्धि गर्न कर्मचारी संगठनहरुले दबाब दिइरहेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको