१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

पाकिस्तानी सुपर लिग जुन ९ बाट सुरु



एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु यही जुन ९ बाट सुरु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएलको बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको छ ।

पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामावाद युनाईटेडबीच खेल हुनेछ । युएईको अबुधाबीमा आयोजना हुने पीएसएलको फाइनल खेल जुन २४ गते हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तानी टिम घरेलु टिमसँगको सिरिजका लागि जुन २५ गते इंग्ल्यान्ड प्रस्थान गर्ने समेत जनाएको छ । कोरोना महामारीका कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा हुन लागेको हो ।

फ्रेन्चाइज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ५८ बजे

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना

सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका