१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

शंकर पोखरेल भन्छन् – महन्तपक्ष सरकारमा आएपछि संविधानवाद स्थापित भयो



बुटवल । संघीय गणतन्त्र नेपालको संविधान २०७२ लाई सडकमा आगो लगाएर जलाउनेकार्यको नेतृत्व गर्ने राजेन्द्र महतोको सत्तारोहणलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानवाद स्थापित भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका हुन् ।

पोखरेलले संविधानवाद लागु भएको लेखिरहँदा प्रधानमन्त्री ओलीको सत्ता साझेदार बनेका उपप्रधानमन्त्री राजेन्द्र महतोले भने पद बहालीकै दिन संविधान विपरित बहुल राष्ट्रियताको वकालत गरेका छन् । मुख्यमन्त्री पोखरेलको अभिव्यक्तिमा भने बहुल राष्ट्रियताको बिषयमा केहि उल्लेख गरिएको छैन । उनले महन्त पक्ष सरकारमा आएर संविधानवाद लागु भएको र अव सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुट्न आह्वान समेत गरेका छन् ।

संविधानलाई नै अस्विकार गर्नेहरुलाई सरकारमा सहभागी बनाउने र सहभागी भएकै दिन संविधान विपरित अभिव्यक्ति दिने कार्यलाई मुख्यमन्त्री पोखरेलले बचाउ गरेपछि उनका फोलोयर्सहरुले पोखरेलको चर्को विरोध गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  १० : ०८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज