१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

राजमोले निष्काशन गरेको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सर्वोच्चले गरिदियो पुनर्वाहाली



काठमाडौं । राष्ट्रिय जनमोर्चाले दल त्यागको अभियोगमा निष्काशनमा परेका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वाहली गरिदिएको छ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोचचले पद खारेज नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । राजमोको केन्द्रीय निर्णय अनुसार विपक्षी गठबन्धनमा रहन अस्विकार गर्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्ने निर्णय गरेपछि थापालाई सांसद पद खारेज गर्न राजमोको पत्र अनुसार प्रदेशसभा सचिवालयले पदमुक्त गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ४ : ३५ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज