१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रेडपाण्डाको छालासहित कैलालीमा एक जना पक्राउ



कैलाली । कैलालीमा रेडपाण्डाको छालासहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

गोदावरी नगरपालीका-५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छालासहित बझाङको वित्थड गाउँपालिका-५ देउलेखका अमर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

प्रहरीले धामीका साथबाट रेडपाण्डाको छाला एक थान बरामद गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको बताइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : २० बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण