१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कञ्चनपुरमा १३ ग्राम बढी खैरो हेरोईन सहित २ जना पक्राउ



महेन्द्रनगर । कञ्चनपुर प्रहरीले आज साँझ ठुलो परिमाणमा प्रतिबन्धित खैरो हेरोईन बरामद गरेको छ । कञ्चनपुर प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो सहितको प्रहरी टोलिले १४ ग्राम खैरो हेरोईन बरामद गरेको हो । हेरोईन सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कञ्चनपुर बेलौरी नगरपालीका वडा नम्वर ९ रतनपुर खजुवामा पैदल हिड्दै गरेका स्थानिय गोपाल ठगुन्ना र कञ्चनपुर भिमदत्त ४ सुन्दरा टोल स्थित बार्ह्रसिंगा होटल एण्ड लजका संचालक भुवन साहुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ठगुन्नासँगबाट १२ ग्राम २० मिलिग्राम र शाहुबाट १ ग्राम ४२ मिलिग्राम खैरो हेराएैन बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापा क्षेत्रीले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : ५८ बजे

संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा