११ चैत्र २०८२, बुधबार | March 25, 2026

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै, आजै पास गर्ने तयारी



पोखरा । गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आज दिउँसो बस्ने बैठकमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको हो ।

प्रदेश प्रमुख सीता पौडेलले दिउँसो ३ बजे संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि दलीय आधारमा १/१ जनालाई बोल्ने समय दिएर आजै नीति तथा कार्यक्रम पारित गरिने बताइएको छ ।

असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था अनुसार नीति तथा कार्यक्रमको लागि एक दिनमै छलफल र पारित गर्ने गरी संसद्को कार्यसूची तय गरिएको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ४९ बजे

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।