३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

हातेमालोद्धारा सहयोगी सामग्री प्रदान



बुटवल । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश संगको आर्थिक साझेदारितामा नयां जीवनको लागि हातेमालोले सहयोगी सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा रुपन्दही, नवलपरासी, कपिलवस्तु, गुल्मी , अर्घाखाँचि, पाल्पागरि जम्मा ६ वटा जिल्लाका ६४ जना अपांगता भएका बालबालिका र व्यक्तिहरुले सहयोगि सामाग्रीहरु प्राप्त गरेका छन् । जसमा ह्विलचियर १३, बैशाखी १०, सेतो छडि २१, एल्बो क्रच १०र ट्वाइलेट चियर १० गरि जम्मा ६४ जनालाई सहयोगि समाग्री उपलब्ध गराइएको उक्त कार्यक्रममा शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको सामाजिक विकास महाशाखाका महिलाविकास अधिकृत कल्पना पोख्रेलको, महिलाविकास निरिक्षक भगवति भट्टराई, समाजसेवि यमुना घिमीरे, सरला भुषाल, रेखा श्रेष्ठ, रनजीत थापा, खेम प्रसाद थापा को उपस्थिति रहेको थियो ।

नयां जीवनको लागिहातेमालोका उपाध्यक्ष चित्रबाहादुर गरुङ्गले कार्यक्रममा बोल्दै अपागता भएका दुइ छोराहरुको अभिभावक कमल नेपालले आफ्ना अनुभव सुनाउदै नयां जीवनको लागिहातेमालो ले अपागंताको क्षेत्रमा उल्लेखनिय काम गरेको चर्चा गरेका थिए । कल्पना पाख्रेलले सस्थासंग साझदारितामा काम गर्न पाउदा आफुलाई खुशी लागेको बताएकी थिईन । कार्यक्रम सस्थाको वरिष्ठ कार्यक्रम सयोंजक मन पाण्डेको संयोजकत्वमा भएको हो ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ३७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको