१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमाले विवादः १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न नेताहरु सहमत



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरुले व्यक्त गरेका छन् ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि सो पस्ताव कार्यान्वयन गर्नुपर्ने निष्कर्ष उनीहरुको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा शनिबार बसेको विघठित कार्यदलले १० बुँदे प्रस्ताव कार्यान्यवन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान प्रस्ताव कार्यान्वयनमा लगाउने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धमा सबै सहमत रहेको बताए ।

प्रस्ताव कार्यान्वयनका लागि सबैले आफ्नो ध्यान केन्द्रित गरेर अगाडि बढ्ने निष्कर्ष बैठकको रहेको बताए । ‘पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने विषयमा हामीले प्रतिवद्धता जनाएका छौं,’ नेम्वाङले भने, ‘भर्खरै १० बुँदे सहमति गरेर शीर्ष नेतालँई बुझाएका छौं । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : २४ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा