२१ चैत्र २०८२, शनिबार | April 4, 2026

२४ घण्टामा कोरोना भाइरसका २२३७ संक्रमित थपिए, २०५० संक्रमणमुक्त; १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार २३७ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार ८३४ जनामा गरिएको परीक्षणमा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये १५२९ जना संक्रमित पीसीआर परीक्षण गर्दा थपिएका हुन् भने एन्टिजेन परीक्षणबाट ६९८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसै समयमा २ हजार ५० जना संक्रमित संक्रमणमुक्त भएका छन् । निको हुने दर कुल संक्रमितमा ९४ दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७१३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : १३ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ