३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

टोकियो ओलम्पिकमा आज पौडी खेलाडी गौरिका सिंहले खेल्दै



काठमाडौं । जापानको टोकियोमा जारी ३२ औँ ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले खेल्दैछिन् ।

गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समयानुसार अपराह्न ३:४५ बजे हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । गौरिकासँगै हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

गौरिका १३ औँ सागकी स्वर्ण विजेता हुन् । उनी राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छिन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ५७ बजे

आज महानवमी पर्व, नवदुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु