२८ भदौ २०८३, आइतबार | September 13, 2026

बर्दियामा ब्राउन सुगर सहित एक पक्राउ



बर्दिया । बर्दियाको राजापुर नगरपालिका ३ बाट परिमाणमा लागु औषध ब्राउन सुगर सहित एक जना प्रक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजापुरले गेरुवा गाउँपालिका वडा न ६ बेलभरीया बस्ने २९ बर्षिय रबीन थारुलाई ४ सय ५० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको हो ।

थारुले चलाई रहेको से १ प ७८१४ नम्बरको मोटरसाई रोकेर चेक जाँच गर्दा लागु औषध फेलापरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका थारु र मोटरसाईकललाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय राजापुरमा राखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : २३ बजे

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा