३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोभिड बढेसंगै स्वस्थ्य सामग्री र सचेतनामा जोड



बुटवल । पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेपछि रुपन्देहीका सामाजिक संघसंस्थाहरु स्वस्थ्य सामग्री वितरण र सचेतना कार्यक्रममा जोड दिन लागेका छन ।

सोमबार रोटरी क्लब अफ बुटवल डाउनटाउनले सियारी गाउपालिकास्थित हर्नौया हेल्थपोष्टलाई स्वस्थ्य सामग्री वितरण गरेको छ ।

कोभिड १९ संक्रमण बढ्न थालेको बेला क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत एक हजार ५ सय थान मास्क, ३ ग्यालिन सेनिटाईजर, १० पिस पिपिई र ५ सय जोर ग्लब्स वितरण गरेको हो ।

एक समारोहका बिच सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ, क्लबका अध्यक्ष जबिन कक्षपति, क्लबका पुर्व अध्यक्ष पिताम्बर ज्ञवाली, तुलसी घिमिरेले स्वस्थ्य चौकी ईन्चार्ज प्रेम सुवेदीलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

क्लबका निर्वतमान अध्यक्ष पंकज ज्ञवालीको धर्मपत्नी लक्ष्मि ज्ञवालीको जन्मदिवसको अवसरमा करिब २० हजार बराबरको स्वस्थ्य सामग्री उपलब्ध गराएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए ।

कार्यक्रममा पुर्वअध्यक्ष भिम राज श्रेष्ठ, ईलेक्ट प्रेसिडेन्ट भरत राना, सर्जन आर्म फष्ट प्रेमा केसीले समाजको आवश्यकता अनुसार सामाजिक कार्यमा आफुहरु लागेको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ४८ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको