११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

कपिलवस्तुबाट रेडपाण्डाको छाला सहित ३ जना पक्राउ



बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको वाणगंगा ४ सिद्धपुरबाट रेडपाण्डाको छाला सहित ३ जना पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा बिर्तामोड ५ स्थायी घर भएका २९ वर्षिय खगेन्द्र पुरी, ३२ वर्षिय आशिस जोगि र २६ वर्षिय सौरभ राजबंसी रहेका छन् । वाणगंगा ४ सिद्धिपुर स्थित बराल होटेलमा रेडपाण्डाको छाला कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा लुमिबनी प्रदेश प्रहरी कार्यालयको विशेष टोलिले होटेल खानतलासी गर्ने क्रममा रेडपाण्डाको छाला २ थान, रेडपाण्डाको पुच्छर १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जनामाथि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ४३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि