५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलको सडक सुधार गर्न माग गर्दै तरुण दलले बुझायो ज्ञापनपत्र



बुटवल । बुटवलको राजमार्ग चौराहा देखि गोलपार्क सम्मको बाटो यथासिघ निर्माणको माग गर्दे नेपाल तरुण दल बुटवल उपमहानगरपालिका समितिले सडक डिभिजन कार्यलय बुटवलमा ज्ञापन पत्र बुझाएको छ । नगर अध्यक्ष सुजन पुन र क्षेत्रीय अध्यक्ष हसन्त लामा लगायतको समुहले सडक डिभिजन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् । तरुण नेताहरुले सडक डिभिजन कार्यालयका प्रमुख जयलाल मरासीनीलाई ज्ञापन पत्र बुझाएका थिए ।

बुटवल उपमहानगरपालिकाको मुख्य राजमार्गकारुपमा रहेको चौराहा देखी गोलपार्क सम्म तथा देविनगर लगायतको बाटोमा लामो समयदेखी खाल्टाखुल्टी हुनुका साथै सडकमा पानी जमेका कारण यात्रीहरुले सास्ती व्यहोर्नु परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । खाल्टा खुल्टीले गर्दा यातायात आवत जावतमा कठिनाई मात्र नभइ सडक दुर्घटना समेत निम्त्याएको यथाशिघ्र मर्मतका लागि माग गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  २ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको