२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कांग्रेस नेताको नेतृत्वमा ‘राष्ट्रिय भूमि आयोग- २०७८’ गठन



काठमाडौं । ओली सरकारले गठन गरेको भूमिसम्बन्धी आयोग खारेज गरेको देउवा सरकारले सुकुम्बासी समस्या समाधानका नाममा नयाँ आयोग गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको हो । बैठकले आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको छ । निरौला र खड्काले बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १९ गते तत्कालिन भूमिसम्बन्धी आयोग खारेज गरेको थियो । देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दा नेकपा एमालेले गम्भीर आपत्ति जनाएको थियषे ।

निरौला नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हुन् । खड्का माओवादी केन्द्र निकट किसान संगठनका नेता हुन् ।

 

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ६ : ४९ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा