१६ चैत्र २०८२, सोमबार | March 30, 2026

भर्खरै बुटवलको कालिका चोकमा बस दुर्घटना, २ जना घाईते



बुटवल । बुटवलको कालिका चोकमा भर्खरै बस दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।

बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २ ख ७८९ नम्बरको बस कालिका चोकमा अनियन्त्रीत भई दुर्घटना हुदा २ जना घाइते भएका हुन । बस अनियन्त्रीत भई सडकछेउमै पल्टिएको हाे ।

बुटवलमा बिहानै देखिको सिमसिम वर्षा भैरहेको र बर्षाको कारण सडकमा पानी जमेकोले गाडी अनियन्त्रीत भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

दुर्घटनाबाट घाईते भएका २ जनालाई स्थानीय चौरहा  अस्पतालमा उपचार भईरहेको छ । घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ८ : २३ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित