१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

ढुंगा खसेर च्यापिँदा एकजनाको मृत्यु



गोरखा । ढुंगा खसेर च्यापिँदा एकजनाको मृत्यु भएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका-८ मैलुङ ढोडेनीस्थित बाटोमा ढुंगा निकाल्ने क्रममा ढुंगा खसेर च्यापिँदा सोही ठाउँस्थित बराहफाँट बस्ने ४५ वर्षीय वीरबहादुर परियारको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : २१ बजे

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय