४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले सदस्यहरुको लेबी अरुले तिरिदिनुपर्ने अवस्था आयो : महासचिव ईश्वर पोखरेल (संगठनात्मक प्रतिवेदनको पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको बताएका छन् । एमालेको जारी विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदन पेश गर्दे महासचिव पोखरेलले जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको उल्लेख गरेका हुन् ।

५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गर्दै पोखरेलले एमाले कार्यकर्ताहरूमा पछिल्लो समयमा कुनै मापदण्डविनै सदस्यता प्रदान गर्ने, पार्टी सदस्यता बापतको शुल्क, लेबी अरू कसैले तिरिदिनुपर्ने घटनाहरू देखिन थालेको तथा प्रत्येक वर्ष नवीकरण हुनुपर्ने सदस्यता नै नवीकरण नभएको पाइएको उल्लेख गरेका छन् ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/10/Organation-report-Sambodhan.pdf”]

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको