२७ माघ २०८२, मंगलबार | February 10, 2026

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एक साथ डाउन



काठमाडौं । नेपाल लगायतका मुलुकमा लोकप्रिय मानिएको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकै पटक डाउन भएको छ । सोमबार साँझ एक्कासी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चल्न छाडेपछि प्रयोगकर्ताहरूले ट्वीटरमार्फत गुनासो ब्यक्त गरेका छन् ।

सोमबार राति करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।

विभिन्न प्रयोजनका लागि ती सञ्जाल खोल्न खोज्दा नखुलेको । कतै इन्टरनेट सुविधा नभएको त कतै केहि बेर प्रतिक्षा गर्नु होला भन्ने सन्देश आएको प्रयोगकर्ताहरुले बताएका छन् । समाचार लिङ्कहरु ती सञ्जालमा साझा गर्ने सञ्चारकर्मीहरुले पनि साझा हुन नसकेको गुनासो गरेका छन् । डाउन हुनुको कारण भने सञ्जालका सञ्चालकहरुले सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ३५ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी