१८ चैत्र २०८२, बुधबार | April 1, 2026

पाकिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा १८ को मृत्यु



काठमाडौं । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प गएको छ । बिहीबार बिहानै गएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको समाचारहरमा उल्लेख छ ।

विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । भूकम्पपछि क्वेटा शहरका मानिस सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार ५।७ म्याग्नेच्युडको भूकम्प गएको अनुमान छ । भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको एक अधिकारीले बताए ।

बीबीसीले जनाएअनुसार करिब १५० जना घाइते भएका छन । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ८ : २६ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज