८ पुस २०८२, मंगलबार | December 23, 2025

पोखराबाट घान्द्रुक जाँदै गरेको बोलेरो जीप कलाभिरमा दुर्घटना ८ जनाको मृत्यु एक जना गम्भिर घाइते



पोखरा । कास्कीको कलाभिरमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना गम्भिर घाइते भएका छन् ।

पोखराको नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको बोलेरो जीप कलाभिरमा दूर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । मृत्यु हुने ६ जना पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार ९ जना सबार जीपमा एक जना गम्भिर घाइते छन् ।

सोमबार दिउँसो नयाँ पुलबाट छुटेको जीप २१५ बजे घान्द्रुक जाने क्रममा ग १ ज ६९०० नम्बरको जीप दूर्घटनामा परेको हो ।

गम्भिर घाइते एक जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : २० बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त