२ पुस २०८२, बुधबार | December 18, 2025

मुख्यमन्त्री राईसहित ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईसहित ४ जना मन्त्रीहरुलाई शपथ गराएका हुन् । यस्तै, मुख्यमन्त्री राईले एक जना राज्यमन्त्रीलाई सपथ दिलाएका छन् ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राईको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा इन्द्रबहादुर आङ्बो, नेपाली काङ्ग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केदार कार्की र भौतिक पूर्वाधार मन्त्रीमा हिमाल कार्कीले सपथ लिएका छन् । यसैगरी जसपाबाट जयराम यादवले सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ४२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल