२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : वेस्ट इन्डिजस समूह चरणबाटे बाहिरियो



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजित भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ ।

सुपर-१२ को समूह-१ अन्तर्गतको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटे बाहिरिएको हो ।

१ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रनमा सीमित भयो ।

चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।

श्रीलंका भने एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ६ : ५८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात