२ पुस २०८२, बुधबार | December 18, 2025

एमालेको महाधिवेशन प्रतिनिधि छनौट मापदण्ड परिवर्तन, अव १२०० सदस्यबाट ३ जना प्रतिनिधि छनौट गरिने (अपानी-१४ सहित)



काठमाडौँ । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यस अघि बनाएको मापदण्ड परिवर्तन गरेको छ । एमालले महाधिवेशन प्रतिनिधि सम्बन्धी मापदण्ड परिवर्तन गर्दै अन्तर पार्टी निर्देशन–१४ जारी गरेको छ ।

एमालेको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाका बारेमा यसअघि नै अन्तर पार्टी निर्देशन (अपानि–१३) जारी गरेको भएपनि त्यसमा रहेका मापदण्डमा कार्यकर्तामा भ्रम सिर्जना भएको र एकरुपता कायम नभएको भन्दै एमालेले अपानी १४ मार्फत नयाँ मापदण्ड तय गरेको हो ।

एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा निर्वाचन क्षेत्रमा १ हजार ५०० पार्टी सदस्य बराबर १ महिलासहित ३ जना प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाएकोमा अपानि १४ मार्फत त्यसलाई घटाएर १ हजार २०० बराबर एक महिलासहित ३ जना छानिने उल्लेख छ । नयाँ जारी मापदण्डले महाधिवेनको प्रतिनिधिको संख्या बढ्ने भएको छ ।

यस्तो छ अपानी – १४ :

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : १२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल