२१ चैत्र २०८२, शनिबार | April 4, 2026

तिलोत्तमामा रहेकाे एक फर्निचर उद्योगमा आगलागी



बुटवल । रुपन्देहीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ पत्थरडाँडामा रहेको फर्निचर उद्योगमा केहीबेर अघिबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण भने अझै आइसकेको छैन । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल बोलाइएको र घटनास्थलमा पुग्ने क्रममा रहेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ६ : ४७ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल