२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

विश्वकप फुटबल छनोट : इटाली र स्वीट्जरल्याण्डको बराबरी



काठमाडौं । फिफा विश्वकप फुटबलको युरोपेली छनोटमा इटाली र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार राति भएको खेलमा इटाली र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेलका हुन् ।

११ औँ मिनेटमा स्वीट्जरल्याण्डका विडमारले टिमलाई अग्रता दिलाए पनि इटाली ३६ औँ मिनेटमा खेल फर्कियो । इटालीका जियोभानी डी लोरिन्जोले बराबरी गोल गरे ।

योसँगै एक खेल अगावै विश्वकपमा छनोट हुने मौका इटालीले गुमाएको छ । अब उसले अन्तिम खेलसम्म पर्खनुपर्ने भएको छ ।

समूह सीका इटाली र स्वीट्जरल्याण्डको समान १५ अंक छ । गोल अन्तरका आधारमा इटाली शीर्ष स्थानमा छ भने स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ०९ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात