२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा छनोट



काठमाडौं । इस्टोनियालाई पराजित गर्दै बेल्जियम सन् २०२२ को फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति बेल्जियमले इस्टोनियालाई ३-१ गोलले हराएको हो ।

बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गन हाजार्डले गोल गोल गरे । इस्टोनियाका लागि इरिक सोर्गाले गोल गरे ।

जितसँगै बेल्जियमले एक खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : १२ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद