२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता



मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश समितिको सभापति पदका लागि भएको दोस्रो पटकको निर्वाचनको २०० मत गणना हुँदा जगदीशनरसिंह केसीले अग्रता लिएका छन् ।

निर्वाचनमा २०२५ मत खसेकोमा २०० मत गणना हुँदा केसीले १ सय १२ मत प्राप्त गरेका छन् । यस्तै इन्द्र बानियाले ८६ मत प्राप्त गरेका छन् ।

दुई सय मत गणना गर्दा एक मत बदर भएको छ । प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राती सभापतिका तीन उम्मेदवार मध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : २५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले