२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

साइन रेसुङगा बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न



बुटवल । साइन रेसुङगा डेभलपमेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।
बैंकिङ सम्बन्धी जानकारी विद्यार्थीहरुलाई प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई वित्तिय साक्षरता दिइएको हो ।

तिलोत्तमा ड्राईभरटोल स्थित न्यू होराईजन कलेजमा अध्यानरत विद्यार्थीहरुका लागि डिजिटल बैकिङ र फाईनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालले जानकारी दिईन ।

साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने, सिआरओ यसोधन पाण्डे, कर्पोरेट क्रेडिट हेड किरण प्रसाद शर्मा नेपाल, एसएमई हेड दिपक अर्यालले विद्यार्थीहरुलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानकारी दिएका थिए ।

१ सय ५० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा साइन रेसुङगा डेभलपमेन्ट बैंक ड्राईभरटोलका शाखा प्रमुख लक्ष्मण पाण्डे, शंकरनगर शाखाका कर्जा प्रमुख किरण ज्ञवाली लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : १९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप