२ पुस २०८२, बुधबार | December 17, 2025

प्रेस चौतारी नेपाल हुम्ला शाखाको नेतृत्व सर्वसम्मत चयन



सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका संयोजक रहेका नन्द सिंह सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा चयन भएका छन् ।

सदस्यहरूमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट् बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, ध्वजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापालगायतका चयन भएका छन् ।

यसै गरी प्रदेश प्रतिनिधिमा एक जना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अन्य प्रतिनिधि नयाँ पदाधिको पहिलो बैठकबाट नेतृत्व चयन हुने भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : २६ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व