५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाया सर्वसम्मत



नेपालगन्ज । टेलिभिजन पत्रकार दुर्गा रोकायाको नेतृत्वमा २७ सदस्सीय जिल्ला कार्यसमिति गठन गर्दै प्रेस चौतारी नेपाल, बाँकेको ९ औं अधिवेशन सम्पन्न भएको छ । प्रेस चौतारी बाँकेको अध्यक्षमा रोकाया सहित २७ सै जनाको कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

प्रेस चौतारी बाँकेको आज सम्पन्न अधिवेशनले कार्यसमितीको उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्र पौडेल र भगतराम थारु तथा कोषाध्यक्षमा जियाउल मुस्ताफालाई सर्वसम्मत चयन गरेकोछ । यस्तै कार्यसमिती सदस्यहरुमा रबिन्द्रसिह ठकुरी, यदुराज मिश्र, दीपेश आचार्य, स्मृति देवकोटा, सोम गुरुङ, जयपति ढकाल, कृष्ण जिसि, गोपाल ओली, सपना परियार, मोहमद शाहिद अलि (समीर), सर्जन आरसि, कृष्ण चौधरी, धना केसि, अजमत अलि, प्रिती पटेल, मनोज कौशल, रमेशचन्द्र कुमाल, मोहमद मोहसिन, बिजय परियार र जागेश्वर थारु सहित २७ जनाको जिल्ला कार्यसमिति चयन गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : १५ बजे

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले