७ आश्विन २०८३, बुधबार | September 23, 2026

द ब्रिटिश प्रोफेसनल कलेजकी रियाले गरिन ‘वर्ल्ड टप’



काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले एसीसीए एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्ट्मा अध्ययनरत १९ वर्षीय रिया मानन्धरले ९८ प्रतशित ल्याई वल्र्ड टपर बन्न सफल भएकी छन् । रियाले ट्याकसेसन पेपरमा वल्र्ड टप गरेकी हुन् ।

ACCA कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छिटो बढरिहेको अन्तराष्ट्रयिय लेखा निकाय हो । विश्वका १७९ देशमा यो वर्ष अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरु रहेका छन् । विश्वभरका लाखौँ विध्धार्थीहरूलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् ।

ACCA प्रोग्राम म्यानेजर दिपेन्द्र के श्रेष्ठले उनको तारिफ गर्दै भने, “हामी सबैलाई रियामा धेरै गर्व छ । कलेज र अन्य विध्धार्थीहरूका लागी यो गर्वको कुरा हो । हामी नियमित रूपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका छौँ । त्यस्तै रिया हाम्रो कलेजको दोस्रो विश्व टपर हुन् । अन्य विद्यार्थीहरुले पनि उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं।”

रियाले दीपेन्द्र र बीपीसीका शक्षिकहरुलाई धन्यवाद दिँदै भनिन “बीपीसीसँगको मेरो अनुभव साँच्चै राम्रो रह्यो। वास्तवमा, मैले मूल रूपमा ट्याक्सेसन पेपर लिने योजना बनाएको थिइन । मलाई यस विषयप्रति पुर्ण आत्मवश्विास पनि थिएन । यद्यपी संकायले मलाई साइन अप गर्न प्रोत्साहन गर्यो । उनीहरूकै साथ र सहयोगले मैले वल्र्ड टपर हुने अवसर पाए ।”

नेपाली चार्टर्ड एकाउन्टेन्ट परीक्षाको सट्टामा ब्ऋऋब् नै पढ्ने निर्णय किन गरीन भनी सोध्दा उनले जबाफ दिँदै भनीन् “एसीसीएले नेपालका वद्यिार्थीहरूलाई राष्ट्रयि रूपमा मात्रै नभई अन्तर्राष्ट्रयिय स्तरमा पनी उत्तीर्ण करिअर बनाउन सहयोग गर्छ । सोही कारण पनि मैले एनसएको सट्टा ACCA रोजेकी हुँ ।

अन्तर्राष्ट्रयिय रुपमा प्रतिस्पर्धा गर्न समेत यो बिषयले मलाई सक्षम बनाउँछ ।” हाल ब्रिटिश प्रोफेसनल कलेजमा ACCA मा भर्ना खुलरिहेको छ । ब्रिटिश प्रोफेसनल कलेज ब्रटिश कलेजको सिष्टर संस्था हो । काठमाडौँस्थित द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल UAE को दुवई र युकेमा समेत गर्दै आएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ०५ बजे

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले