६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल नियमित रक्तदाता संघको रक्तदान सम्पन्न



बुटवल । नेपाल नियमित रक्तदाता संघ र जय माता दि एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको एक समारोहका बिच उद्घाटन गर्दै संघका सल्लाहकार बिमल बहादुर शाक्यले सामाजिक कार्यमा उत्तम दान रक्रदान भएको बताए ।
मानिसको रक्तदानप्रतिको सोचमा परिवर्तन आईरहेको भन्दै उनले यसको महत्व बुझाउन संघसंस्थाहरुको भुमिका खेलेको उनले बताए ।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी, प्रालिका कार्यकारी प्रमुख राजबिर जयसवाल, रुपन्देही नृत्यकर्मि संघका अध्यक्ष सुन्दर गुरुङ, कलाकार दिपु मगर, साईन डिजाईनका राजिव भुषालले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १८ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा