७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

रुकुम (पश्चिम) को आठविस नगरपालिका-६ का ६५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उपचारका लागि भेरी अस्पताल भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा कोरोनाको उपचारका लागि आएका चार सय ४१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, बाँकेका तीन सय ४६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : १६ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा