४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेर बहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको सहमहामन्त्री पाण्डेले बताए । मंगलबार पार्टी केन्द्रीय कार्यलय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरु आज देउवा निवासमै जान लागेका हुन् ।

देउवाले व्यस्तताको कारण देखाउदै मंगलबारको बैठकमा सहभागी भएका थिएनन् । बैठकमा भोली बस्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको बिषय र अन्य समसामयिक बिषयमा छलफल हुनेछ । देउवासँग भेट्नुअघि नेता शेखर कोइराला समूह पनि छुट्टै छलफलमा छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको