१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नेपालद्वारा फिलिपिन्स १३६ रनको विशाल स्कोरले पराजित, सेमिफाइनल यात्रा नजिक



काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको विशाल स्कोरले पराजित गरेको छ । यससँगै नेपाल नेपाल ग्लोवल छनौटको सेमिफाइनल नजिक पुगेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा नेपालले पहिले ब्याटिङ गर्दै फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रिएको फिलिपिन्सका ब्याट्म्यानहरु नेपालका बलर सामु निरिह बने । नेपालले फिलिपिन्सलाई मात्र ८२ रनमा रोक्न सफल भयो ।

फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रन मात्र खर्चिएर ३ विकेट लिए । यस्तै, जितेन्द्र मुखिया, कुशल मल्ल, गुल्सन झा, अविनाश बोहोरा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

नेपालले दुई खेलबाट चार अंक जोडेर समुहको शीर्ष स्थानमा पुगेको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : १५ बजे

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै