१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

हुण्डी कारोबारमा डेढ करोड सहित दुई जना पक्राउ



काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट डेढ करोड रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

गएराति काठमाडौंको बाफलबाट अमित अग्रवाल र उनका सहयोगीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले बताए। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी गएराति उनको घरमा पुगेको थियो । यसमा थप अनुसन्धान भइरहेको पालले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : २७ बजे

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा