११ भदौ २०८३, बिहिबार | August 27, 2026

९५ दिनमा भारतले पठायो डा. शकंर शर्माको एग्रिमो



काठमाडौं । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको एग्रिमो पठाएको छ ।

राजदूतमा सिफारिस भएको ९५ दिनपछि मात्र भारतले डा. शर्माको एग्रिमो नेपाललाई पठाएको हो । शर्माको नाममा एग्रिमो आएको परराष्ट्रमन्त्रालयले जनाएको छ । संसदीय सुनुवाइ सकिएपछि गत मंसिर २४ गते मन्त्रालयलले एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो ।

अब भारतबाट एग्रिमो आइसकेपछि राष्ट्रपतिले डा. शर्मालाई राजदूत नियुक्त गर्नेछिन् ।

यसअघि शर्मासँगै एग्रिमोका लागि पठाइएका बेलायतका लागि सिफारिस भएका ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्री राजदूत नियुक्त भैसकेका छन् ।

सरकारले तीनै जनालाई गत कार्तिक ११ गते राजदूतमा सिफारिस गरेको थियो ।

शर्मा यसअघि अमेरिकाका लागि पूर्व राजदूत हुन् भने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भैसकेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : ४१ बजे

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’