१३ पुस २०८२, आइतबार | December 28, 2025

देशभरका यातायात कार्यलयको सेवा अनिश्चितकालका लागि बन्द



काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले बुधबार साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको लागिएको यातायात व्यवस्था विभागले जनाएको हो ।

विभागले बुधबार एउटा सूचना निकालेर सेवा बन्द हुने जानकारी दिएको हो । यातायात व्यवस्था कार्यालयहरुमा पटक पटक सर्भरको समस्या भन्दै सेवा अवरुद्ध हुने गरेको छ । सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ०३ बजे

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र

होटल कलपत्रुले नेपालगन्जमा ‘न्यु इयर ईभ’ आयोजना गर्दै

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको चारतारे होटल कलपत्रुले नेपालगन्जमा अंग्रेजी

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको